आज सेयर बजार नेप्से परिसूचक २७४४ अंक कायम

वैशाख १६ काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक २७४४ अंक कायम भएको छ।

आज ४ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ। भने ३० कम्पनीको सेयर मूल्य बढ्दा २३५ वटाको घटेको छ।

व्यापार १.०९ तथा विकास बैंक ०.१४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत, लक्ष्मी लघुवित्तको २.६६ प्रतिशत, धौलागिरि लघुवित्तको २.३३ प्रतिशत, भुजुङ हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य बढ्यो।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशत, बैंकिङ ०.७६ प्रतिशत, फाइनान्स ०.६४ प्रतिशत, होटल तथा पर्यटन १.६४ प्रतिशत, हाइड्रोपावर १.४५ प्रतिशत, लगानी ०.६६ प्रतिशत र जीवन बीमा ०.८४ प्रतिशत घट्यो।

माइक्रोफाइनान्स ०.५४ प्रतिशत, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत, शिखर पावरको मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशत, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ७.७९ प्रतिशत, त्रिशुली जलविद्युतको ६.९८ तथा झापा इनर्जीको ५.८३ प्रतिशत मूल्य घट्यो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *