असार १९ काठमाडौं ।
एसीसी यू–१६ इस्ट जोन कप फाइनमा मलेसियालाई ९ विकेटले हराउदै नेपाल सेपफाइनलमा पुगेको छ।
काठमाडौंमा भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरी यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको हो।
नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट, सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए। भने कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिएको छ।
नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ।
Post Views: 20