डेंगुको संक्रमण देशभर फैलिँदो

जेठ २३ काठमाडौं ।
डेंगुको संक्रमण देशभर फैलिँदो क्रममा रहेको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले नेपालमा डेंगु संक्रमणको जोखिम बढाएको जनाएको छ।

काठमाडौंमा मनसुन सुरू भएसँगै डेंगु संक्रमितको संख्या बढ्दो रहेको हो। इपिडिमियोलोजी महाशाखाका अनुसार १०८१ संक्रमितमध्ये कोशी, बागमती र गण्डकी प्रदेशमा बढी भेटिएका जनाएका छन्।

विज्ञहरूले जलवायु परिवर्तन र शहरीकरणले डेंगु फैलावट बढाएको र नियन्त्रणका लागि अभियान आवश्यक रहेको बताएका छन्। पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *