भारतको ७६ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनायो

माघ १३ काठमाडौं ।
भारतले ७६ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

यस अवसरमा नेपालस्थित भारतीय दूतावासले पनि ७६औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।दूतावासको इण्डिया हाउसमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादव थिए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सैनिक बलका मृतक परिवारहरुलाई पाँच करोड रुपैयाँ बराबरको रकम वितरण गरेको थियो। त्यस्तै अन्य मृतक सैनिक परिवारका सदस्यलाई पनि २३.२९ करोड रुपैयाँ वितरण गरिएको थियो।

दूतावासले नेपालका ६ प्रदेशका २९ शैक्षिक संस्थाहरूलाई २३.५ लाख बराबरका पुस्तक प्रदान गरेको छ। यो पुस्तक दुर्गम क्षेत्रका विद्यार्थीहरूको विशेष आवश्यकतालाई मध्यनजर गर्दै वितरण गरिएको हो।

आयोजित समारोहमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलगायत विभिन्न दलका शीर्ष नेता, नेपाल सरकारका मन्त्री र सांसदलगायतको उपस्थिति थियो।

२०२४ को ११ नोभेम्बरदेखि ११ डिसेम्बरसम्म आयोजित भारतलाई चिनौँ क्विजमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

कार्यक्रममा विगतका वर्षहरूमा नेपाल–भारत सम्बन्धमा भएको प्रगतिको विवरण दिने भिडियो बजाइएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
pusulabet giriş
pusulabet
Deneme Bonusu
casibom
ultrabet güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
marsbahis giriş