माघ ९ काठमाडौँ ।
आज सशस्त्र प्रहरीले २४ औं वार्षिकोत्सव मनाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा २४ औँ वार्षिकोत्सव मनाइएको हो।
प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। आज सशस्त्र प्रहरीद्वारा विशेष आयोजित सप्ताहव्यापी अन्तर्गतको कार्यक्रम हो।
Post Views: 15