प्रधानमन्त्री केपी ओली र बेलायती राजदूत रोब बिच भेट

माघ ८ काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजदूत रोब बिच भेटघाट भएको छ।

आज नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओली बिच शिष्टाचार भेट गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *