राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सम्पन्न

कात्तिक ३० काठमाडौँ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा बसेको छ।

देशको समग्र आर्थिक विद्यमान आयोजनाको प्रगति, परिसूचकको अवस्था, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक बसेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री सहभागितामा राष्ट्रिय गौरवका आयोजना र आयोजनाहरूका विद्यमान समस्या, कारण र समाधानका उपायबारे विभिन्न १५ वटा कार्यसूचीमा छलफल भएको बताएका छन्।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *