गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

कात्तिक २७ काठमाडौं ।
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन्।

अनुसन्धान ब्यूरो (सीआईबी)को टोलिले पक्रउ गरि मनाङेलाई अदालततर्फ लगिएको छ। अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

काठमाडौं सानोभ¥याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज पक्राउ गरेको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *