विदेशी मुद्राको विनिमय दर आज कति छ?

कात्तिक २६ काठमाडौँ ।
आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा र खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।

युके पाउण्ड स्टर्लिङ एकको बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा र खरिददर एक सय ७४ रुपैयाँ ९ पैसा, युरोपियन युरो एकको बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा र खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा, खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।

जापानी येन १० को बिक्रीदर आठ रुपैयाँ ८६ पैसा र खरिद दर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको बिक्री दर १८ रुपैयाँ ८५ पैसा र खरिददर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको बिक्री दर ३६ रुपैयाँ ३ पैसा र खरिद दर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको बिक्रीदर ३७ रुपैयाँ १२ पैसा र खरिद दर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको बिक्री दर ९७ रुपैयाँ २८ पैसा र खरिद दर ९६ रुपैयाँ ८५ पैसा, अष्ट्रेलियन डलर एकको बिक्री दर ८९ रुपैयाँ ७ पैसा र खरिद दर ८८ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको बिक्रीदर एक सय २ रुपैयाँ र खरिददर एक सय एक रुपैयाँ ५७ पैसा २ पैसा निर्धारण गरिएको छ।

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.71 135.31
EUR  (European Euro) 1 144.39 145.03
GBP  (UK Pound Sterling) 1 174.09 174.86
CHF  (Swiss Franc) 1 153.85 154.53
AUD  (Australian Dollar) 1 88.68 89.07
CAD  (Canadian Dollar) 1 96.85 97.28
SGD  (Singapore Dollar) 1 101.57 102.02
JPY  (Japanese Yen) 10 8.83 8.86
CNY  (Chinese Yuan) 1 18.76 18.85
SAR  (Saudi Arabian Riyal) 1 35.87 36.03
QAR  (Qatari Riyal) 1 36.95 37.12
THB  (Thai Baht) 1 3.94 3.96
AED  (UAE Dirham) 1 36.68 36.84
MYR  (Malaysian Ringgit) 1 30.74 30.88
KRW  (South Korean Won) 100 9.63 9.68
SEK  (Swedish Kroner) 1 12.45 12.51
DKK  (Danish Kroner) 1 19.36 19.45
HKD  (Hong Kong Dollar) 1 17.33 17.40
KWD  (Kuwaity Dinar) 1 439.30 441.25
BHD  (Bahrain Dinar) 1 357.32 358.91

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *