पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

कात्तिक २५ काठमाडौं ।
स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुसार आज र भोलि कोशी प्रदेशसहितका पहाडी क्षेत्रमा छिटफुट खालको वर्षा हुने छ।

उक्त वर्षाको प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशसम्म देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविदको भनाइ छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *