कात्तिक ११ काठमाडौं ।
दोलखा जिल्ला केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।
गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । भूकम्पको केन्द्रविन्दु दोलखा जिल्लाको लामिडाँडा आसपास रहेको थियो।
अहिले सम्म भूकम्पले पु¥याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।