आपत-विपतमा दशैँ

२२ असोज काठमाडौं,

मार्कण्डेय पुराणअनुसार महिषासुर दानवले देवलोकमा आतंक मच्चाएका र देवी दुर्गाले महिषासुर राक्षसलाई दशौँ दिनमा पराजित गरे पश्चात असत्य माथि सत्यको बिजयीको रुपमा मानिदै आएको यो परम्परा अधिकांश नेपालीहरुले मनाउने चाडपर्व २०८१ सालको बडा दशैँ घर आगनमै आईसकेको छ l

वर्ष दिनमा सबै भन्दा लामो सरकारी बिदा, विश्व भर छरिएर रहेका नेपालीहरु यो चाडपर्व मनाउन परिवार, आफन्तजन, साथीभाई भेटघाट र मान्यजनको हातबाट रातो टिका सहित आशीर्वाद ग्रहण गर्न मिले सम्म घर फर्किने यो परम्परा विश्वमै नौलो मानिन्छ l

दशैमा विभिन्न परिस्थितिले घर बाहिर रहेकाहरुलाई कम्तिमा वर्षमा एक चोटी परिवार सहित छर-छिमेकी, इस्ट-मित्र संग भेटघाट हुने गर्दछ l  कर्मचारीले बोनस पाउने र कृषकले बालीनाली सबै घर भित्रयाई सक्ने, मौसम शितल हुने महिनामा पर्ने भएकोले दशैँ परम्परा आफैमा सुन्दर छन् l दशैंमा टिका नलगाउने, नमान्ने नेपालीजनहरु पनि छन् l तर बहु-साँस्कृतिकतालाई अनुसरण गरेर भ्रमण र भेटघाटमा बिताउने नेपाली समाजको साँस्कृतिक सबल पक्ष हुन् l

केहि दिन अघिको अविरल वर्षाका कारण देशै भर बाढी-पहिरो, डुवानले धनमाल मानविय क्षतिले नागरीक पिडित छन् l राजमार्गहरु सबै तिर अबरुद्व जस्तै छन्(आंशिक रुपमा खुलेको), रोजगार, अध्ययन वा व्यापार व्यावसायको शिलशिलामा युवाहरु शहर तिर बढी केन्द्रित छन् l घर गएर हर्ष उल्लासको साथ दशैँ मनाउने यसपालिको सपनामा प्रकृति बाधा बनिदिएको छ l

सरकारले यसलाई तत्काल निरुपरण गर्लान आशा गरौ l यात्रा गर्दा ध्यान पुर्याउनु पर्ने देखिन्छ l  हरेक जसो मुख्य चाडपर्व वा यस्तै बिपतको समयमा केहि समूहको धन्दा चलाउने र त्यसको मार सम्पूर्ण जनताले भोग्ने गरेको ईतिहास छ l कृतिम अभाव सृजना गरेर मुल्य वृद्वि गर्नु, विभिन्न मिलाउने नाममा दलाली हुनु बिडम्बना हो l यसबाट सजक बनौ समस्या आईपरे सम्बन्धित निकायमा खबर गरौँ l

पछिल्लो समय बढ्दै गएको मानिस बीचको दुरीपनलाई नजिक्याउने यो चाडपर्व एउटा माध्यम हुन सक्दछन  यसको प्रवर्धन/संरक्षण गर्न जरुरी देखिन्छ l ठुला र हुनेखानेले प्रदशर्ण गर्ने, भड्किलो बनाउदै लादा निम्न वर्गलाई दशैँको नाममा समस्या पनि हुन सक्द्छ l

देखा-सेखी नगरी आफ्नो क्षमता अनुसारको जे छ त्यसमै सन्तुष्टी गरेर पर्व मानौं l ऋणमामा डुबेर होइन मान्यजनको आशिस लिने र आफन्तजन, साथीभाई, इस्ट-मित्र संग भेटघाट परम्पराको रुपमा दशैँ मानौं l

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
pusulabet giriş
pusulabet
Deneme Bonusu
casibom
ultrabet güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
marsbahis giriş