काठमाडौं, १७ पुस ।
ललितपुर बालकुमारी प्रहरी आक्रमणमा मारिएका युवाको शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर पु¥याइएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए । भने अर्का मृत्क अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ।