आज सेयर बजार नेप्से परिसूचक २६६३ अंक कायम

साउन १९ काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २६६३ अंक कायम भएको छ ।

आज ४ अर्ब ७ करोड सेयर कारोबार भएको छ ।

एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, खानीखोला हाइड्रोपावरको १०.०७ प्रतिशत, जोशी हाइड्रोपावरको ५.२६ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.४४ प्रतिशत, महिला लघुवित्तको ४.०२ प्रतिशत मूल्य बढ्यो ।

बैंकिङ ०.८० प्रतिशत, विकास बैंक ०.५० प्रतिशत, फाइनान्स ०.१४ प्रतिशत, होटल तथा पर्यटन ०.६१ प्रतिशत, जलविद्युत् ०.५५ प्रतिशत र लगानी ०.७२ प्रतिशत घट्यो ।

जीवन बीमा ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३१ प्रतिशत, माइक्रोफाइनान्स ०.७२ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत, अन्य १.०४ प्रतिशत र व्यापार १.१९ प्रतिशत घट्यो ।

सप्तकोशी विकास बैंकको ११.६७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९ प्रतिशत, सामुदायिक लघुवित्तको मूल्य ३.४९ प्रतिशत घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *