बाराका वडाध्यक्ष ५ लाख घुससहित पक्राउ

काठमाडौं,३ पुस ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

 

घर,बाटो सिफारिस गरिदिने भन्दै सेवाग्राही बाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले बताए । पक्राउ परेका वडाअध्यक्ष माथि थप अनुसन्धान गरिने नरहरि बताए ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *