मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दिए राजीनामा

काठमाडौं, पुस ८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डेले बिहीबार शपथ लिएका थिए ।

२०७४ को चुनावमा प्रदेश सभा सदस्य भएका थिए। पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *