दक्षिण कोरियाको नयां रेकड प्रजनन दर शुन्य

काठमाडौं, २० मंसिर
दक्षिण कोरियाले गत नोभेम्बरमा सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार दक्षिण कोरियाली महिलाहरुको प्रजनन दर अहिलेसम्मकै कम अर्थात् ०.७९ मा झरेको छ । अर्थात् एकजना दक्षिण कोरियाली महिलाले औसतमा एउटा बच्चा पनि जन्माउँदैनन् । यसलाई हेर्दा दक्षिण कोरियाले विश्वमा सबैभन्दा कम प्रजनन दर भएको मुलुकको रुपमा आफ्नै रेकर्ड भंग गरेको छ । यसले मुलुकको पेन्सन प्रणाली तथा बुढ्यौलीतर्फ प्रवेश गरिरहेको जनसंख्याको सहयोगका लागि आवश्यक श्रमशक्तिको बढ्दो अभावलाई झनै चुनौतिपूर्ण बनाएको छ ।

 

 


ओईसीडीका अनुसार कुनैपनि मुलुकको जनसंख्या स्थीर हुनका लागि महिलाको प्रजननदर कम्तिमा पनि २.१ हुनु पर्दछ । तर दक्षिण कोरियाको प्रजननदर भने त्यसको आधा पनि छैन । सिएनएनका अनुसार दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओलले नै पछिल्लो १६ वर्षमा मुलुकको जनसंख्यामा वृद्धि गर्नका लागि २ खर्ब डलरभन्दा बढी खर्च गरिएको बताएका छन् । यसमा नवजात शिशुका लागि दिइने वित्तीय सहायता समेत समावेश छ ।

 

दक्षिण कोरियामा एकवर्ष भन्दा कम उमेरको बच्चाका अभिभावकलाई मासिक भत्ता दिइन्छ । हाल यस्तो भत्ता ३ लाख वन रहेकोमा सन् २०२३ मा ७ लाख र सन् २०२४ मा १० लाख वन पु¥याउने योजना यून प्रशासनको छ । तर अभिभावकहरुले भने आर्थिक सहयोगको सरकारी आश्वासनको कुनै अर्थ नरहेको बताएका छन् । किम मिन जेओंगले दोस्रो बच्चा जन्माउँदै छन् । सिएनएनसँग कुरा गर्दै उनी भन्छिन्, ‘उनीहरुले नाम परिवर्तन गरेर भत्ता मर्ज गरेका छन् तर हामीजस्ता अभिभावकका लागि थप कुनै फाइदा छैन ।’ उनका अनुसार बच्चा जन्मिएसँगै उन आफ्नो काम गर्न जान असमर्थ भएकी छिन् किनकी सानो बच्चा राख्ने प्राइभेट केयरमा तिर्ने पैसा उनीहरुसँग छैन र सरकारी नर्सरीहरुप्रति विश्वास छैन ।

 

यद्यपि दक्षिण कोरियामा सरकारी स्वामित्वका बच्चाको स्याहार गर्ने नर्सरीहरु पर्याप्त छन् तर त्यस्ता नर्सरीहरुमा सुसारेहरुले बच्चालाई कुटपिट गरेका दृश्यका सीसीटीभी फुटेजहरु सार्वजनिक भएका छन् । मिन जेओंग जस्ता अभिभावकहरुले व्यहोरेको अर्को समस्या भनेको परम्परागत लैंगिक भूमिका हो, जहाँ महिलाहरुले कामसँगै घरको रेखदेख पनि गर्नुपर्दछ तर व्यवसायिक संस्कृतिले त्यसो गर्न छुट दिँदैन ।

समाज एकल अभिभावकप्रति उदार छैन । एकल महिलाका लागि आईभीएफ उपचार उपलब्ध छैन भने समलिंगी विवाह पनि गैरकानूनी छ । त्यस्तै विवाह नगरेका जोडीहरुले धर्मसन्तान बनाउन पनि छुट छैन ।

तथापि समस्याको समाधानका लागि ठूलो रकम खर्च गरिए पनि घरजग्गाको उच्च मूल्य, शिक्षाको क्षेत्रमा लाग्ने खर्च र बढ्दो आर्थिक चिन्ताले गर्दा युवाहरुलाई बच्चा जन्माउन निरुत्साहित गरिरहेको छ । आलोचकहरु भने यो विषय अर्थतन्त्रभन्दा बाहिर पुगिसकेको भन्दै रणनीतिमै परिवर्तन आवश्यक रहेको बताउँछन् । उनीहरुका अनुसार अहिलेको रणनीति अत्यन्तै एकांगी छ । यसको साटो बच्चाका लागि दिइएको विद्यमान सहायतालाई उनीहरुको जीवनभरका लागि आवश्यक पर्दछ ।

–एजेन्सीको सहयोगमा यो समचार तयार पारिएको हो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
pusulabet giriş
pusulabet
Deneme Bonusu
casibom
ultrabet güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
marsbahis giriş