काठमाडौं, १७ मंसिर
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । शनिबार बिहान सम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ । जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ।
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । हेर्नुहोस् अहिले सम्म कुन दलले कति मत पाएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) – २७,७९,०७६
नेपाली काँग्रेस – २६,४८,०४१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) –११,६१,४०८
राष्ट्रिय स्वतन्त्र पार्टी –११,२१,१५५
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,८६,०२७
जनता समाजवादी पार्टी, नेपाल –४,२०,९३८
जनमत पार्टी –३,९४,३६८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) –२,९४,०८३
नागरिक उन्मुक्ति पार्टी –२,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल –१,६७,२७८
नेपाल मजदुर किसान पार्टी – ७५,०४९
हाम्रो नेपाली पार्टी – ५५,६०१
मंगोल नेशनल अर्गनाइजेशन –४८,५१८
राष्ट्रिय जनमोर्चा – ४६,३५२
नेपाल संघीय समाजवादी पार्टी – ४१,८०६
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) –३०,४१३
राष्ट्रिय जनमुक्ति पार्टी – २३,८९४
जनता प्रगतिशिल पार्टी, नेपाल – १८,०४८
नेपाल आमा पार्टी– १७,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –१७,७९७
बहुजन एकता पार्टी नेपाल –१७,०६४
नेपाली काँग्रेस (बी.पी.) –१२,४७४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल –१२,२६३
नेपाली जनता दल – ९,९७०
बहुजन शक्ति पार्टी – ९,४३५
नेपालका लागि नेपाली पार्टी – ८,३९६
नेपाल कम्युनिष्ट पार्टी – ७,९९७
नेपाल लोकतान्त्रिक पार्टी – ७,६९२
नेपाल जनता पार्टी – ७,५०६
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – ७,३७२
मितेरी पार्टी नेपाल – ७,०४२
जनजागरण पार्टी नेपाल –६,५३५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल – ६,४०६
तराई मधेश लोकतान्त्रिक पार्टी – ५,९६७
जनसमाजवादी पार्टी, नेपाल – ५,८६६
सामाजिक एकता पार्टी – ५,७७९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ५,१००
विवेकशील साझा पार्टी – ४,०३४
एकीकृत शक्ति नेपाल – ३,७५७
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी – ३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – ३,४०३
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – ३,३३०
मौलिक जरोकिलो पार्टी – ३,२१३
नेपाल समावेशी पार्टी –२,९५०
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन –२,१९१
राष्ट्रिय नागरिक पार्टी –२,१४१
नेश्नलिष्ट पिपल्स पार्टी – २,०१५