१५ मंसिर, काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले एमालेका उम्मेदवार पद्यमा अर्याललाई १६९२ मते पछि पार्दै अग्रता लिएका छन् ।
उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५मत, एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन् ।
स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै
यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?