रोकिएको मतदान बाजुरामा शान्तिपूर्ण रुपमा सम्पन्न

१० मंसिर, डोटी । मंसिर ४ मा स्थगित भएको बाजुराको बुढीनन्दा नगरपालिका–५ मा आज पुनः शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
मतदना सुरु भएको केही समयमै नेपाली कांग्रेस र एमाले कार्यकर्ताहरूबीच झड्प हुँदा मंसिर ४ को मतदान स्थगित भएको थियो । सो दिन २८ मत मात्रै खसेको थियो ।
९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *