अनधिकृत वीर अस्पताल क्षेत्रको संरचनामा महानगरले डोजर चलायो

काठमाडौं, असोज ६
काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचनाहरु हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचनाहरुमा डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले नक्सा विपरित रहेका अनधिकृत संरचनाहरु निरन्तर हटाउदै आईरहेको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *