१९ काठमाडौं। एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरी काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ।
नयाँ बसपार्कमा बन्धक बनाई तीन चिनियाँ नागरिकसंग एक करोड फिरौती माग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यसमा ६ जना संलग्न रहेको र उनीहरुले बुधबार दरबारमार्ग क्षेत्रबाट लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ ।