अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटे प्रधानमन्त्री देउवा

ं१३ साउन, काठमाडौ | नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटर्वाता गरेका छन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर देउवासँग उनले भेटवार्ता गरेका हुन।

ट्वीरमार्फत प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *