२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
माओवादी केन्द्रकोे अध्यक्ष दाहालले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने छन। आजै पदाधिकारीसहित सबै टुंगो लाग्ने छ।
Post Views: 27