मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

२१, काठमाडौं । आज मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ सोमबार भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकोमा मंगलबार ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ भएकोमा मंगलबार ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *