दाङ । चट्याङ्ग लागेर गएराती दाङमा दुई जना बालकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दाङ जिल्ला ऐरावती गाउँपालिका–६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Post Views: 20