अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरी सार्वजनिक

१७, काठमाडौँ– नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । उनी उदयपुर तामिल्छा नगरपालिका –८ का रहेका छन।े खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *