नेपाली सिनेमा ‘प्रेमलीला’ युट्युबमा रिलिज

१३,काठमाडौं । नेपाली सिनेमा ‘प्रेमलीला’ युट्युबमा पनि रिलिज भएको छ। सो सिनेमा २ वर्ष अगाडि रिलिज भएको थियो ।

ओएसआर डिजिटल च्यानलबाट “प्रेमलीला” रिलिज भएको हो।

सिनेमा प्रेमलिलामा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको छ भने सिनेमालाई अभिनेत्री दिपशिखाकै स्टोरी, स्क्रीन प्ले र डाइलग रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *