म्बुलेन्स घरमा खसेर सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको मृत्यु

सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड सुनकोशी गाउँपालिका– ७ स्थित २ किलोमा एम्बुलेन्सले सुतिरहेको अवस्थामा रहेकी ८९ बर्षिया मनमाया खड्काको ज्यान लिएको हो ।

बुधबार राति खड्काको जस्तापाताको घरमा बा२०च ६३२७ नम्बरको एम्बुलेन्स छिरेको थियो । सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको हो ।

एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *