सर्लाहीमा एक मानव निर्मित तालमा हाम फालेर एक महिलाले नाबालिग सहित आत्माहत्या

सर्लाही । सर्लाहीमा एक मानव निर्मित तालमा हाम फालेर एक महिलाले नाबालिग सहित आत्माहत्या गरेकी छिन् ।

आत्माहत्या गर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी २६ वर्षीया रेखा साह रहेकी छिन् । उनले आफ्नी  ३ वर्षीया छोरी सहित आराध्य तालमा हामफालेकी हुन् ।

घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *