१५ वैशाख, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ ।
Post Views: 26