घरायसी विवादका कारण एक महिलाले गरिन श्रीमानको हत्या

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–१ मा घरायसी विवादका कारण एक महिलाले श्रीमानको हत्या गरेकी छन् । ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
‘सोमबार बिहान मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे जानकारी पाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षके नेतृत्वमा टोली पठाइएको छ ।’

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *