राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे दुवै सदनको अधिवेशन

चैत १६ काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपतिले चैत १९ गते बिहीबार अपराह्न २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *