प्रतिनिधि सभा निर्वाचनलाई व्यवस्थित र चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

फागुन १ काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचनलाई व्यवस्थित र चुस्त बनाउन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएको छन्।

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हुन्।

मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमण पछि प्रधानमन्त्री कार्कीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरेकी छन्।

नाम्चे र सल्लेरी जस्ता हिमाली तथा पहाडी क्षेत्रमा सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग गरिएको छलफलले निर्वाचनका लागि वातावरण अनुकूल रहेको पुष्टि भएको प्रधानमन्त्री कार्कीले बताएको छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *