माघ १९ काठमाडौं।
आज बसेको राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस भएको छ।
पेस भएको प्रतिवेदनमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेको प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ राष्ट्रिय सभामा पेस गरे भएको छ।
त्यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेको छन्।
अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे प्रतिवेदन पेश गर्दै मायाप्रसाद शर्माले राष्ट्रियसभाका अध्यक्ष समक्ष प्रष्ट पारेको छन्।
Post Views: 12