मंसिर २ काठमाडौं ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ।
विभागको वेबसाइट ह्याक भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि भएको र अहिले रिकभर गर्ने काम भइरहेको जनाउको छ।
कसले कहाँबाट ह्याक ग¥यो भन्ने अनुसन्धानकै क्रममा रहेको तथा डाटाहरु सुरक्षित रहेको बुझिएको प्रवक्ता काफ्लेले बताएका छन्।
ह्याक भएको वेबसाइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन्।
Post Views: 3