भ्रष्टाचार र सम्पति शुद्धीकरणमा उल्लेखनीय प्रगति छः अर्थमन्त्री

कात्तिक २५ काठमाडौं।
भ्रष्टाचार र सम्पति शुद्धीकरणमा उल्लेखनीय प्रगति भएको जनाएका छन्।

अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका छन्।

आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा यस्तो बताएका हुन्।

बैठकलाई सम्बोधन गर्ने क्रममा खनालले भने हामीले कानुन मात्र होईन मुद्धा दर्ता र कारबाही प्रक्रियामा आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई प्रगतिबारे जानकारी दिने योजना रहेको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *