दार्चुलामा भूकम्पको धक्का

कात्तिक २४ काठमाडौं।

दार्चुलामा भूकम्पा गएको छ।

दार्चुला आसपासको गोकुलेश्वर आज दिउँसो २ बजेर ४३ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको जनाएको छ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

यस अघि बझाङको दान्तोला क्षेत्र आसपास क्षेत्रमा भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस सँगै देशका विभिन्न भू–भागमा निरन्तर भूकम्पको पराकम्प गईरहेको छ।

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *