राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ।
आज सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको हो।
बैठकमा राष्ट्रिय सभाले सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल भएको जनाएको छ।
बैठकमा अघिल्ला अधिवेशनको समीक्षा, पुस्तक प्रकाशन, समितिका काम–कारबाही र विधेयक अवस्थाबारे छलफल भएको थियो।
Post Views: 4