चालु आर्थिक वर्षको तिन महिनामा भैरहवा भन्सार कार्यालय बाट ७ अर्ब बढी राजस्व सङ्कलन

कात्तिक २० काठमाडौं ।
चालु आर्थिक वर्षको तिन महिनामा भैरहवा भन्सार कार्यायलय बाट ७ अर्ब बढीको राजस्व सङ्कलन गरेको छ।

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु. २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ।

भैरहवा भन्सार कार्यालय जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीले क्षतिग्रस्त भए पछि कार्यालयको काम केहिसमाय पाल बाट सेवा प्रवाह गरेको थियो।

गत साउनमा रु. ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा रु. ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा रु. ९ अर्ब २८ करोड ६७ लाख २० हजार राजस्व संकलन गरेको थियाे।

भैरहवा भन्सार कार्यालयकाे अनुसार चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु. २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन भएकाे जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *