बन्द रहेको चन्द्रागिरी केवलकार पुनः सञ्चालनमा आउने

कात्तिक १९ काठमाडौं ।
बन्द रहेको चन्द्रागिरी केवलकार पुनः सञ्चालनमा आउने भएको छ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि बन्द रहेको चन्द्रागिरी केवलकार शनिबार बाट पुनः सञ्चालनमा आउने जनाएको हो।

जेनजी आन्दोलनमा चन्द्रागिरी केवलकार तोडफोड र आगजनाी भएपछि बन्द रहेकोमा पुनः शनिबार बाट सञ्चालनमा आउने जनाएको छ।

आन्दोलनका कारण क्षति पुगेपछि बन्द रहेको केवलकार पुनःनिर्माण पश्चात् सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।

केवलकार यही कात्तिक २२ गते शनिबार बाट फेरि सञ्चालनमा ल्याउन लागिएको कम्पनीले उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *