पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनिन् पहिलो महिला प्रधानमन्त्री

भदौ २७ काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलने महिला प्रधानमन्त्री बनेको छन्।

राष्ट्रपति कार्यालयमा शितलनिवासमा आज साँझ भएको सहमतिसँगै कार्कीको आजै  शपथ गरेकाे छन्।

कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन्। भने फेरि पहिलो प्रधानमन्त्री बनेकी छन्।

जेनजीको प्रदर्शन पछि प्रधानमन्त्री बनेकी सुशिला कार्कीले अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *