भदौ २७ काठमाडौं ।
संविधानको सक्षर्थ सुनापति गाँउपालिक वडा नः १ गुन्सीमा प्रदर्शन गरेका छन्।
नेकपा माओवादी केन्द्रका नेता चन्डेश्वर चौलागाईको नेतृत्वमा नेता कार्यकर्ताहरूले गुन्सीमा प्रदर्शन गरेका हुन्।
उनीहरूले संवैधानिक सर्वोच्चताको कायम हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण लगायत जेनजीका माग पूरा हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।
प्रर्दशन पछि कोणसभालाई सम्बोधन गर्दै नेताहरुले सबै समस्याको समाधान अहिलेकै संविधानमा खोजी गर्न पनि माग गरेका छन्।
Post Views: 12