भदौ २४ काठमाडौं ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेका छन्।
जेन–जी प्रदर्शनकारीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा तोडफोड र आगजनी गरेका हुन्।
प्रदर्शनकारीले विमानस्थल परिसरमा चारवटा सरकारी र केही सुरक्षाकर्मीका गाडी जलाएका छन्।
Post Views: 4