साउन २० काठमाडौं ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।
बागमती प्रदेशको संसदिय दलका नेता एवम् नेपाली कांग्रेस प्रदेश सभापति रहेका इन्द्रहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेशको छैठौं मुख्यमन्त्रीको रुपमा बानियाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यन्त्रीमा नियुक्त गरेका छन्।बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएसँगै बागमती प्रदेशमा हालसम्म मुख्यमन्त्री हुनेको संख्या ६ पुगेको छ।
Post Views: 9