साउन ८ काठमाडौं ।
थाइल्याण्ड र कम्बोडियाको सीमा क्षेत्रमा विवाद बढेको छ।
बेलायती अखबार द गार्डियनले उल्लेख गरे अनुसार थाई रक्षा मन्त्रालयले कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार भएको जनाएको छन्।
थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको कम्बोडयाको रक्षा मन्त्रालयले जनाएको छ।
विवाद बढ्दा थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ।
Post Views: 11