असार ३० काठमाडौं ।
आज मन्त्रिपरिषदको बैठक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको लागि मन्त्रिपरिषदको बैठक बोलाएको र सरकारको दैनिक काम तथा समसामयिक विषयमा छलफल हुने जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाएको बैठक साँझ ६ बजेपछि बस्नेगरि तय भएको जनाएको छ। यसैबिच प्रधानमन्त्री ओलीले विवादमा तानिएका मन्त्रीबारे आन्तरिक छलफल थालेका छन्।
Post Views: 5