सुरक्षित स्थानमा बस्न इजरायली सेनाले नागरिकलाई दियो निर्देश

जेठ ३१ काठमाडौं ।
इजरायली सेनाले नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको छ।

इरानले इजरायलतर्फ मिसाइल प्रक्षेपण गरेपछि इजरायली सेनाले नागरिकलाई सुरक्षित स्थानमा बस्न काडा निर्देशन दिएको बीबीसीले जनाएको छ।

इजरायली रक्षा प्रणालीहरूले मिसाइललाई रोक्ने काम गरिरहेका छन् र देशभर उच्च सतर्कता अपनाइएको जनाएको छ।

हवाई हमलाको साइरन बजाइएको छ र अर्को सूचना नआएसम्म सुरक्षित स्थान नछाड्न समेत इजरायलले नागरिकलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *