वैशाख २३ काठमाडौं ।
आज संघीय संसद दुवै सदनको बैठक बस्दै, बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने जनाएको छ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा गत वैशाख १९ गते सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने छ।
प्रतिनिधि सभा बैठक आज ११ बजे बस्ने छ। राष्ट्रिय सभा बैठक पनि आजै मध्याह्न बस्ने छ।
Post Views: 12