वैशाख १२ काठमाडौं ।
गोरखाको बारपाक र सिन्धुपाल्चोकमा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दुु भएर ४.१ म्याग्निच्यडको भूकम्प गएको जनाएको छ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपाका केही जिल्लामा पनि महसुस भएको थियो।
Post Views: 107